बानेश्वरमा ‘छक्का पञ्जा ४’ टीमको होली विशेष कार्यक्रम (तस्बिरहरू)
मेरोन्यूज
२०७९ फागुन २२ गते १५:०९

काठमाडौं । कलाकारले आज विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना गरेर फागूपर्व मनाउँदैछन् ।
चलचित्र ‘छक्का पञ्जा ४’ टोलीले पनि वानेश्वरमा एक कार्यक्रम गरि हाेली मनाएकाे छ गरेको छ । चलचित्रको प्रमोसनस्वरूप टोलीले होली कार्यक्रम गरेको हो ।
कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागि रहे । उनीहरूले दशर्कलाई रङ लगाइदिँदै शुभकामना दिए ।
यही फागुन १९ गते शुक्रबारबाट देशभर ‘छक्कापञ्जा ४’ चलचित्र प्रदर्शन भइरहेको छ । हलमा आफूहरुको फिल्म ‘छक्कापञ्जा ४’ चलिरहेको भन्दै उनीहरुले हेर्न अाग्रह गरे ।







सम्बन्धित
















ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया