रहेनन् लोकदोहोरी गायक राजेन्द्र लम्साल
मेरोन्यूज
२०७९ फागुन २३ गते ११:५२

काठमाडाैं । लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जक समेत रहेका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । स्रोत अनुसार पछिल्लो समय लम्साल स्वास्थ समस्याबाट गुज्रिरहेका थिए ।
१२ वर्षदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।
लम्सालका ‘जापान टोकियो, डोरीको तिन फुदा, वालिङ्ग फिरफिरे, शिरमा रिवन सल्को पछ्यौरी, भिरको टुनि हो, जस्ता धेरै गीतहरू चर्चित छन् ।
गायक लम्सालको निधनप्रति गायक-गायिकाहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया