नेपाल उसु महासंघको अध्यक्षमा बर्तौला र उपाध्यक्षमा शाह निर्वाचित
मेरोन्यूज
२०७९ चैत ४ गते २०:३३

काठमाडौँ । नेपाल उसु महासंघको साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ । आज भएको सभाबाट कार्य समिति चयन भएको हो ।
निर्वाचित हुनेहरूमा अध्यक्षमा जनक बर्तौला, उपाध्यक्ष अभिशेक विक्रम शाह, महासचिव नवराज ढुंगाना (विश्वाश)लगायत रहेका छन् ।
निर्वाचित भएसँगै नयाँ कार्य समितिका पदाधिकारीहरूलाई प्रमाण पत्र हस्ताक्षर गरिएको छ ।
सम्बन्धित
















एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया