शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने
मेरोन्यूज
२०७९ चैत २४ गते १५:३१

काठमाडौं । भोलि चैत्र २५ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै भोलि शनिवार भए पनि आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।
नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि चैत २५ गते शनिवार आरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने राष्ट्र बैंकले जनाएको छ।
आरटीजीएस प्रणलीमा भुक्तानीका लागि चेकको आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

सम्बन्धित
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया