नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने युवक पक्राउ
मेरोन्यूज
२०७९ चैत २४ गते १६:३१

काठमाडौँ । नेपाली सेनाको साइवर स्पेसमा हमला भएको छ । हमला गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका १० घर भई हाल कास्कीको पोखरा महानगर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया