मंगलबार, पुष ८, २०८२

राष्ट्रपतिको निजी चिकित्सकमा नीरज बम नियुक्त

मेरोन्यूज २०७९ चैत २४ गते १९:५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. नीरज बम नियुक्त भएका छन् ।

त्रिवि चिकित्सा अध्ययन संस्थानअन्तर्गतको महाराजगञ्जस्थित चिकित्सा क्याम्पसमा सहप्राध्यापक रहेका उनी शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ हुन् ।

राष्ट्रपति पौडेलले आज डा. बमलाई निजी चिकित्सकमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया