सोमबार, चैत २३, २०८२

थप १३६ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०८० वैशाख १ गते २०:०८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल ४०१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया