कुवेतविरुद्ध करणले १० रन दिएर पाँच विकेट लिए
मेरोन्यूज
२०८० वैशाख १६ गते १५:४४

काठमाडौँ । एसीसी प्रिमियिर कपअन्तर्गतको सेमिफाइनल खेलमा करन केसीले पाँच विकेट लिएका छन् । कुवेतविरुद्ध उनले पाँच विकेट लिएका हुन् ।
उनले कुवेतका कप्तान मोहमद अस्लम, सिराज खान, राभिजा सान्दारुवान, मित भावसार र अदनान इद्रिसलाई आउट गरेका हुन् । उनले जम्मा ४.३ ओभर बलिङ गर्दै १० रन दिएका छन् ।
त्यस्तै, खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए ।
सम्बन्धित
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया