वीर अस्पतालको भवन भत्किँदा चार जना घाइते
मेरोन्यूज
२०८० वैशाख १७ गते १५:१४

काठमाडौँ । वीर अस्पतालको भवन भत्किँदा चार जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका हुन् ।
अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल हिँडिरहेकाहरूलाई लागेको थियो ।
तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट नलागेको अस्पतालले जनाएको छ । घाइते खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया