थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०८० वैशाख २५ गते १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको नमुना परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा २७ जना निको भएर घर फर्किएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया