आइएमई पेमार्फत ‘केटिएम बबल टि’मा फोनपे भुक्तानी गर्दा छुट
मेरोन्यूज
२०८० जेठ ११ गते १६:१८

काठमाडौँ । ‘आइएमई पे’ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । आइएमई पेले केटीएम बबल टिसँग गरेको सम्झौताअन्तर्गत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।
सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया