मंगलबार, चैत १७, २०८२

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ५८ अर्ब विनियोजन

मेरोन्यूज २०८० जेठ १५ गते १८:१०

काठमाडौँ । सरकारले आगामी वर्ष सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्तालाई यथावत राख्दै उक्त बजेट विनियोजन गरेका हुन् ।

प्रतिक्रिया