अवैध सञ्चालित चाइनिज पिपल्स हस्पिटलमा ताला
मेरोन्यूज
२०८० जेठ २९ गते १७:४०
काठमाडौँ । दर्ताबिना सञ्चालन हुँदै आएको चाइनिज पिपल्स हस्पिटलमा काठमाडौं महानगरले ताला लगाएको छ ।
बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रा.लि.मा ताला लगाएको हो । नगर प्रहरीका अनुसार दर्ता नगरेकाले उक्त अस्पतालमा ताला लगाएको हो ।
सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पताल हालसम्म दर्ता हुन सकेको छैन ।
सम्बन्धित
















महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया