बैरागीले लिए राष्ट्रिय सुरक्षा सल्लाहकारको शपथ
मेरोन्यूज
२०८० जेठ ३२ गते १०:४५

काठमाडौं । शंकरदाश बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शैरागीलाई सुरक्षा सल्लाहकारको शपथ दिलाएका हुन् ।
सरकारले निवर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई शुक्रबार बिहान राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै उनको स्थानमा सचिव बैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया