मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटो फिचर)
मेरोन्यूज
२०८० जेठ ३२ गते १४:२८

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।
नेपालमा एक दिन ढिला गरी मनसुन भित्रिएको छ । कोसी प्रदेश हुँदै पूर्वी मधेस, बागमती र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यसपटक एक दिन ढिलो बुधबार मात्र मनसुन भित्रिएको हो । हाल गण्डकी प्रदेशको पोखरासम्म मनसुनको प्रभाव रहेको र त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
मनसुन भित्रिएसँगै बेला बेला वर्षा सुरु भएको छ । कोसी, मधेस र बागमती प्रदेशमा मंगलबार, बुधबार राति पानी परेको थियो ।









सम्बन्धित
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया