दुई लघुवित्तको एकीकृत कारोबार सुरू
मेरोन्यूज
२०८० असार ३ गते ११:३०

काठमाडौं । डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशुप्रसाद उपाध्याय र सुशन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यको अनुभव सुनाएका थिए ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाको बारेमा जानकारी गराएका थिए।
सुरुवातमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट सुरु भएको संस्थाको एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ ।
अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २ लाख ५९ हजार ९५५ सदस्यहरुको ८ अर्व ८२ करोड ८८ लाख बचत समेत लगानीमा रहिरहेको र साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया