मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
मेरोन्यूज
२०८० असार ३ गते ११:५०

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ ।
उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेर शेयर विक्री गरेकोमा संस्थाका शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले कम्पनीले शेयर सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयर खरिदको लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान ११ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया