सेयर बजारमा पहिराे
मेरोन्यूज
२०८० असार १७ गते १५:२१

काठमाडौं । साताकाे पहिलाे दिन शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ७० अंकले घटेर २,०९७ दशमलव २९ को विन्दुमा झरेकाे हाे ।
आइतबार १८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया