यस्तो छ कांग्रेसको वर्षदिन भरिको ‘क्यालेन्डर’

काठमाडौं । नेपाली कांग्रेसले साउन देखि अर्काे वर्षको असार मसान्तसम्म वर्ष दिनभरी के गर्ने कस्ता कार्यक्रम आयोजना गर्ने र पार्टी अभियानबाट के लक्ष्य राख्ने भन्नेसम्मका विषय समेटेर वाष्र्कि क्यालेन्डर पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको छ ।
केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा त्यस्तो प्रस्ताव गरेका हुन् । उनले पार्टीको यो वर्ष दिनभरीमा ५ देखि ७ लाख नयाँ सदस्य थप गर्ने देखि पार्टी स्थापना दिवसका दिन माघ १२ गते पार्टी सभापति देखि सवै सदस्यलाई आफ्नो क्रियाशिल सदस्य रहेको स्थानमा पुगेर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने सम्मको क्यालेन्डर प्रस्तुत गरेका छन् ।
उनले विद्यानत बन्नुपर्ने कांग्रेसका विभागहरु भदौं १५ सम्म गठन गरिसक्नुपर्ने, त्यसरी गठन भएका विभागहरुले भदौं मसान्तसम्म आफनो कार्ययोजना बनाईसक्नुपर्ने देखि विद्यानमा ब्यवस्था भए भन्दा बाहिर पनि थप २२ वटा विभागहरु बनाउनुपर्नेसम्मका प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका छन् ।
उनले कुन महिनामा के कार्यक्रम गर्ने भन्नेसम्मको विवरण समेटेर कार्ययोजना प्रस्तुत गरेका छन् । जसअनुसार कांग्रेसको बर्ष दिनभरिको क्यालेन्डर यस्तो रहेको छ :





















































रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया