हिमालयन बैंकको ६ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८० साउन ४ गते १२:१४

काठमाडौँ । हिमालयन बैंकका संस्थापक सेयर धनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५१ हजार ६८० कित्ता सेयर बिक्री गर्ने भएका छन् ।
यसमा, हिमालयनकै संस्थापक सेयर धनीले आवेदन दिन सक्ने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनु पर्ने छ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया