सानिमा बैंकको संस्थापक शेयर विक्रीमा
मेरोन्यूज
२०८० साउन ९ गते १२:४४

काठमाडौं । सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त शेयरमा खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर माग गर्नुपर्दछ ।
शेयरमा ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नक्साल नारायणचौरमा पेस गर्न आग्रह गरेको छ ।
बैंकले तोकिएको यस समया अवधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया