समाजवादीद्वारा सिन्धुपाल्चोक इञ्चार्ज कर्माचार्य पार्टीबाट निष्कासित
मेरोन्यूज
२०८० साउन १९ गते १४:४६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीका केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ ।
पार्टी सचिवालयको आज बसको बैठकले पार्टी नीति कार्यक्रम, संठठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरि अनेकौ पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिबिधि गरेकोले साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई कर्माचार्यको गतिबिधिको भ्रम मा नपर्न आह्वान गरेका छन् ।
सम्बन्धित

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया