माओवादीले अब सबै तहमा नेतृत्व निर्वाचनबाट चयन गर्ने
मेरोन्यूज
२०८० साउन २१ गते १५:०९

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अव पार्टीमा सबै तहमा नेतृत्व र समिति प्रतिष्पर्धाबाट चयन गर्ने भएको छ । काठमाडौँमा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रभण्डले अब पार्टीमा नेतृत्व र समिति चयन प्रतिष्पर्धाबाट हुने बताएका हुन् ।
‘अब पार्टीको पदाधिकारीदेखि केन्द्रीय समिति र सवै समिति आन्तरिक निर्वाचन पद्दतीबाट चयन हुन्छ । अब प्रतिस्पर्धाबाट डराउन कोही पनि हुन्न । त्यसको प्रक्रिया विधान सम्मेलन र विशेष महाधिवेशनबाटै सुरु हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।
उनले अब जनतातिर र कार्यकर्तातिर फर्किने नेता नेता हुने र नेतातिर फर्किनेहरू प्रतिष्पर्धामा पराजित हुने बताए ।
सम्बन्धित
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया