कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन पुग्यो महानगरको डोजर
वर्षाको समयमा डोजर आतंक गरेको भन्दै स्थानीयद्वारा महानगरविरुद्ध नाराबाजी
मेरोन्यूज
२०८० साउन २५ गते १३:०१

काठमाडौं । काठमाडौं महानगरपालिका- ७ कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित महानगरपालिका पुगेको छ । तर महानगरपालिकाले डोजर भने चलाउन सकेको छैन ।
स्थानीयले विरोध जनाएपछि महानगरको डोजर त्यसक्षेत्रमा पुगेपनि चलाउन भने सकेको छैन । यो बुढानीलकण्ठ नगरपालिकासाग जोडिएको क्षेत्र हो ।
बुढानीलकण्ठ नगरपालिका- १० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न काठमाडौं महानगरपालिका डोजरसहित त्यसक्षेत्रमा पुगेको थियो । यो कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र पनि हो ।
वर्षाको समयमा महानगरपालिकाले डोचर आतंक चलाउन खोजेको भन्दै स्थानीयले महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाविरुद्ध पनि नारावाजी लगाईरहेको छन् ।
सम्बन्धित
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया