सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय
मेरोन्यूज
२०८० साउन २८ गते १७:३२

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन् । जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी दाहालले माओवादीको भागमा रहेको एउटा मन्त्री हटाएका हुन्।
मोदीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
सम्बन्धित

















अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
मुख्य याममा सौराहामा घटे पर्यटक
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया