सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिक

काठमाडौँ । गोरखाको पर्यटकीय क्षेत्र चुम उपत्यकालाई चिनाउने ‘हाम्रो चुमभ्याली’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो मार्फत चुमभ्याली क्षेत्रको महत्वको बारेमा भिडियो सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ को म्युजिक भिडियोमा छाङ चुम्पा लामाको शव्द, संगीतकार राजु थापाको संगीत र गायक राजु लामा र गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा रहेको छ ।
सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनय रहेको उक्त भिडियोको परिकल्पनाकारका रूपमा छाङ चुम्बा लामाले रहनु भएको छ । गीतमा लबसन गुरुङको निर्देशन रहेको छ भने, अमृतमान गुरुङको कोरियोग्राफी रहेको छ ।
चुम उपत्यकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो म्युजिक भिडियोका लागि चुमनुब्री गाउँपालिकाको मुख्य सहयोग र पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ ।


















सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया