सोमबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० कार्तिक २० गते ११:५८

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी भाउ भने आज स्थिर रहँदै प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया