यस्तो छ सोमबार विदेशी मुद्राको विनियम दर
मेरोन्यूज
२०८० मंसिर ४ गते १०:३२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैँया ६८ पैसा र बिक्री दर १६६ रुपैँया ४३ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १४९ रुपैँया ०२ पैसा र बिक्री दर १४५ रुपैया ६८ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैँया १४ पैसा र बिक्री दर १३३ रुपैँया ५४ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैँया ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैँया ३३ पैसा रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैँया ४६ पैसा र बिक्री दर ३६ रुपैँया ६२ पैसा रहेकाे बैंकले जनाएको छ ।

सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया