अमिताभ बच्चनले छोरीलाई उपहार दिए ५० करोडकाे बंगला
मेरोन्यूज
२०८० मंसिर ९ गते १२:४६

बलिउड अभिनेता अमिताभ बच्चनले जुहुको बंगला आफ्नी छोरी श्वेता नन्दाकाे नाममा गरिदिएका छन् । अमिताभ र उनकी पत्नी जया बच्चनका नाममा रहेकाे ‘प्रतीक्षा’ नामकाे बंगला उनीहरुले उपहार स्वरुप छाेरीलाइ दिएका हुन्।
यो बंगला दुई प्लटमा बनेको छ। एक ९ हजार ५ सय ८५ स्क्वायर फिट अमिताभको नाममा र अर्को ७ हजार २५० स्क्वायर फिट श्रीमती जयाको नाममा थियो ।
जानकारीका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख भारु देखाइएको छ ।
अभिषेक बच्चन र ऐश्वर्या राईको विवाह पनि यहि बंगलामा भएको थियो ।
अमिताभको मुम्बईमा तीनवटा बंगला छन् । उनी आफ्नो परिवारसँग जुहूको अर्को बंगला ‘जलसा’मा बस्छन्। यस्तै उनकाे तेस्रो बंगलाको नाम जनक हो।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया