सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम १ अर्बमाथि
मेरोन्यूज
२०८० मंसिर १२ गते १५:५५

काठमाडौं । आज साताको तेस्रो दिन आज सेयर बजार घटेको छ ।
मंगलबार सेयर बजार नेप्से २ दशमलव १७ अंकले घटेर १,८९४ दशमलव ५३ को विन्दुमा कायम भएको छ ।
आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको मुल्य घटेको छ । मंगलबार २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै सोल्टी होटल्सको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया