सेयर बजारमा १८ अंककाे गिरावट, काराेबार रकम १ अर्बमाथि
मेरोन्यूज
२०८० मंसिर १४ गते १६:००

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बिहिबार सेयर बजार १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको हो।
आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ। आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएका छन्।
बिहिबार नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोनापुर मिरल्सको ८ कराड रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
सम्बन्धित
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया