यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
मेरोन्यूज
२०८० मंसिर २२ गते १४:५१

काठमाडौं । यूएईमा सुरू भएको यू १९ एसिया कप अन्तरगत पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ आभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको हो ।
नेपालका लागि उत्तम रंगु थापा मगरले ५१ रनको अर्धशतक बनाए। दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउँदा अरु खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन्।
कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए भने राष्ट्रिय टिमका सशक्त खेलाडी गुल्सन झाले एक रन मात्र बनाउन सके। तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६, आकाश चन्दले ५ रन बनाउँदा सुवास भण्डारी ८ रनमा अविजित रहे।
सम्बन्धित
















सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया