यू–१९ एसिया कप : उपाधिका लागि यूएई र बङ्लादेश भिड्दै
मेरोन्यूज
२०८० पुष १ गते ८:३४

काठमाडौं । एसीसी–१९ एसियाकपको आज फाइनल खेल हुँदैछ।
आज घरेलु टोली यूएई र बङ्लादेश एसिया कप क्रिकेटको उपाधिका लागि खेल्दैछन्।
शुक्रबार भएको दुई सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा पुगेको थियो।
खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ।
पहिलोपटक टेस्ट राष्ट्रलाई सेमिफाइनलमा यूएईले पराजित गरेको थियो। सेमिफाइनलमा पाकिस्तान यूएईसँग ११ रनले पराजित भएको थियो।
यस्तै अर्को सेमिफाइनलमा बंगलादेशले उपाधि दाबेदार मानिएको भारतलाई चार विकेटले पराजित गरेको थियो। यू–१९ एसिया कपमा पहिलोपटक एसोसियट राष्ट्रले फाइनल खेल खेल्दैछ।
सम्बन्धित
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया