शुक्रबार, चैत २७, २०८२

कुमारी बैंकले फेस्टिभ अफर, नागरिक बचत खाता खोल्दा विभिन्न सुविधा निःशुल्क

मेरोन्यूज २०८० पुष ३ गते १९:४२

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आउँदो पुस ८ गतेदेखि पुस २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो १ वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु। १ हजार हुनुपर्नेछ।

ती सुविधा नागरिक बचत खातामा मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया