बिहीबार, चैत २६, २०८२

बिहीबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० पुष १९ गते ११:४१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया