ललितपुरको सीडीओमा तुलसीबहादुर, प्रहरी प्रमुखमा खनाल
मेरोन्यूज
२०८० पुष २० गते २१:०६

काठमाडौं । गृह मन्त्रालयले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।
मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
यस्तै प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् ।
गत शुक्रबार बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जनाको मृत्यु भएसँगै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले फिर्ता बोलाएको थियो ।
सम्बन्धित
















यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया