नामिबियामाथि नेपालको रोमाञ्चक जित
मेरोन्यूज
२०८० पुष २७ गते ९:४९

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित निकालेको हो।
जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।
नामिबियाका लागि एक बसिङ–भोलसेन्कले सर्वाधिक रन बनाए । उनले ५० रनको अर्थसतकीय इनिङ खेले ।
यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।
यस्तै ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दिपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल बिक्रम केसी १४ र दिपक बोहरा १५ रनमा आउट भए।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया