कोशीविरुद्ध बागमतीका आशुतोषले हाने शतक
मेरोन्यूज
२०८० माघ ५ गते ११:५९

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका ब्याटर आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक हानेका छन् । उनले ९९ बलमा शतक पूरा गरेका हुन् । यो उनको करिअरकै पहिलो शतक हो ।
टियु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ ।
कोशी यसअघिका चारवटै खेलमा पराजित भएको छ । बागमतीले भने चार मध्य दुई खेल जितेको छ । यसअघिको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको थियो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया