पूर्वी जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घूसकाण्डमा दोषी ठहर
मेरोन्यूज
२०८० माघ १५ गते १७:०४

काठमाडौँ । सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।
उहाँले पदीय मर्यादा विपरित अनुचित फाइदा लिएको, शक्तिको दुरुपयोग गरेको , अवैध रूपमा ठूलो रकम र बहुमूल्य वस्तुहरू पनि स्वीकार गरेको बताइएको छ ।
अभियोजकहरूले यिनलाई प्रतिवादीको कानुनी अधिकारबारे जानकारी दिई सोधपुछ गरी प्रतिरक्षा र सल्लाहकारको तर्क सुन्ने सुविधा दिइएको बताएका छन् ।
राष्ट्रिय पर्यवेक्षण आयोगको अनुसन्धानको निष्कर्षपछि पूर्वी चीनको फुजियान प्रान्तको सानमिङको पिपुल्स प्रोक्युरेटरले यो मुद्दा सहरको मध्यवर्ती जनअदालतमा दायर गरेको छ ।
सम्बन्धित









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया