सोमबार, चैत २३, २०८२

मंगलबार बढ्याे सुनको भाउ, ताेलाकाे कति ?

मेरोन्यूज २०८० माघ १६ गते ११:२४

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया