आकाशले लिए क्यानडाको दोस्रो विकेट
मेरोन्यूज
२०८० माघ २९ गते १०:५०

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तरगत नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालका लागि आकाश चन्दले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई क्याच आउट गराए।
यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको क्यानडाले १५ औँ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया