नेपाललाई दोस्रो झट्का, ८ रन बनाएर अनिल आउट
मेरोन्यूज
२०८० फागुन ३ गते ९:५२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका अनिल साह दोस्रो विकेटका रूपमा आउट भएका छन् ।
बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले अनिललाई तेस्रो ओभरको पहिलो बलमा गुमाएको हो ।
क्यानडाविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा शतक बनाएका अनिलले आज भने ६ बलमा दुई चौकासहित आठ रन मात्र जोडे ।
जारी खेलको २.२ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर १२ रन बनाएको छ ।
यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।
सम्बन्धित
















पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया