नेदरल्याण्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट
मेरोन्यूज
२०८० फागुन ५ गते १२:१५

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।
नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न कुशल भुर्तेल एक्लै्ले ४ विकेट लिए । ललित राजवंशीले २ विकेट झारे। यस्तै सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले समान १/१ विकेट लिए।
नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । यस्तै साइब्रान्ड एंगलब्रेक्टले २३, म्याक्स ओ’डाउडले १०, बास डे लिडले २७, नोआह क्रोसले १२ रनकाे याेगदान गरे ।
सम्बन्धित
















जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया