शुक्रबार, चैत २७, २०८२

नेपालले गुमायो पहिलो विकेट, भुर्तेल २८ रन बनाएर आउट

मेरोन्यूज २०८० फागुन ५ गते १२:५६

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् । भुर्तेल तेस्रो ओभरमा २८ रन बनाएर क्याच आउट भए ।

प्रतिक्रिया