कांग्रेस पदाधिकारी बैठक चल्दाचल्दै बालुवाटार पुगे देउवा र खड्का
मेरोन्यूज
२०८० फागुन ७ गते २१:३३

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।
उनीहरू बालुवाटारमा करिब आधा घण्टा बसेर फर्किएको कांग्रेस स्रोतले जनाएको छ । तर, बालुवाटार भेटबारे उनीहरूले ब्रिफिङ गरेका छैनन् ।
कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएका छन् । तर, सभापति देउवालाई थापाको प्रस्ताव चित्त बुझेको छैन । उनले चुनावताका नै निर्णय हुने भएकाले अहिले नै महासमितिबाट निर्णय गर्न आवश्यक नभएको तर्क गरिरहेका छन् ।
स्रोतका अनुसार देउवा र खड्काले महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन सम्बन्धी कुरामा प्रधानमन्त्रीसँग कुरा गरेका छन्।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया