बुधबार, चैत २५, २०८२

क्यानडाले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

मेरोन्यूज २०८० फागुन ८ गते १३:१७

काठमाडौं । क्यानडा ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा अलआउट हुँदै २४० रन बनाएको हो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सर्बाधिक ६८ रन बनाए । यस्तै नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

प्रतिक्रिया