दीपेन्द्र ऐरीले दिलाए नेपाललाई चौथो सफलता
मेरोन्यूज
२०८० फागुन ९ गते १३:४१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ।
दीपेन्द्र सिंह ऐरीले १८ औँ ओभरको तेस्रो बलमा नेपाललाई चौथो सफलता दिलाएका हुन्। ऐरीले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारे।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ४ विकेट गुमाउँदा ८६ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया