कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट
मेरोन्यूज
२०८० फागुन १६ गते १२:३२

काठमाडौं। त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ ।
खेलको ८.६ ओभरमा कुशल मल्लले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराए।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोको निम्तो पाएको नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा १२० रन बनाएको छ ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया