नेदरल्याण्ड्सले गुमायो तेस्रो विकेट
मेरोन्यूज
२०८० फागुन १६ गते १२:४७

काठमाडौं। त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
खेलकाे १२.६ ओभरमा स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् ।
दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोको निम्तो पाएको नेदरल्याण्ड्सले ३ विकेटको क्षेतिमा १५३ रन बनाएको छ ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया