नेपाललाई छैटौं सफलता, दीपेन्द्र ऐरीले लगातार दुई बलमा लिए दुई विकेट
मेरोन्यूज
२०८० फागुन १८ गते १४:४८

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।
अभिनाश बोहराले नेपाललाई छैटौं सफलता दिलाएका हुन् । १७ औं ओभरको पहिलो बलमा अभिनाशले जान फ्रेलिंकलाई ३७ रनमा बोल्ड गरे ।
यसअघि दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा दुई विकेट लिँदै नेपाललाई चाैथाे र पाँथाैं सफलता दिलाएका थिए ।
नामिबियाले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १४० रन बनाएको छ ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया